Shayari in nepali

Shayari in nepali

Here is the best collection of new shayari in Nepali language.Which is about love funny and life.Shayariharu for girlfriend.share it on fb/facebook.

Shayari in nepali

We have also a Collection of birthday wishes , gazal and love quotes in nepali . Nepali people are most creative they wrote  Shayari. But here is no any technology develop for shayari collection.

फुल संग नाता गासै भने ओईली जानेहोकी ….आकाश संग नाता गासै भने भुईमा खसने होकी …समय संग नाता गासै भने छोडी जाने होकी…मानीस संग नाता गासु भने धोका पाईने होकी

 

मनले चाह्यो मन परायो ख्यालख्यालैमामनले भेट्यो, मन हरायो ख्यालख्यालैमाहिजोसम्मको अन्जान अपरिचितलाई पनिधड्कनले नै आफ्नो गरायो ख्यालख्यालैमा ।।

 

जति थिएँ खुशी तिम्रो नाममा सारी दिए!!गन्तव्यका बाटाहरू मैले सबै बारी दिए!!

 

बुझ्नै सकिनौ मेरो बाध्यता र परिस्थिति!! जित्यौ तिमीले जित भयो मैले हारी दिए!! तिमीले मलाई सधै खुशी मात्रै दिएकी हौ!! मैले तिम्लाई दुखका ठुला ठुला भारी दिए!स्विकार दिनु मेरो मुटु उपहार छ तिमीलाई!आफ्नै सम्झि यो मुटु तिमी तिरै पारी दिए!! केही थिएन यो भन्दा अरु दिने तिमीलाई!! तेसैले त आफ्नो बाँच्ने आस मारी दिए!!

 

सोचें जस्तो कहाँ हुन्छर मनमा माया साँच्नेएक रथको दुई पाङ्ग्रा भइ सँग सँगै बाँच्ने। ।मन भरी पीडा लुकाई देखावटी खुसी बन्छुएकान्तमा रोए पनि मान्छे भीडमा हाँस्ने।।सम्झी तिम्लाई एकान्तमा किन किन टोलाउँछुयाद आएर विगतका दिन माया प्रिती गाँस्ने।।

त्यो मन अन्तै नमोडनु हैबाचा कसम नि नतोडनुै हैभुलेर रंगिन यो दुनिया मामेरो साथ कहिले नछोडनु है

खुशी पठाउ प्रिय रहर पठाउहाम्रोएउटा सानो सहर पटाउतेता को पवन यतानी लाउछउसै संग मीठो सम्झना पठाउबिग्रे कि बन्या थाहा भएनसक्छौ भने म लाई क्षेमा पठाउ

 

कसलाइ सुनाउमेरो जीवन को काहानीसुन्नेलाइ त लाग्छ होलाएकादेस को कथाहुन पनि तेस्तै भाछयथार्थ जिन्दगी को बेथा

फुल भनेर टिपेको त कांडा पो रहेछ।मायालु भनेर अङ्गालेको त सिरानी पो रहेछ।।

Avagi को भागय मा बिचोड नै लेखेको हुन्छ, साचो प्यार छ भने मन लाई गुमाउनु नै लेखेको हुन्छ,सबै जानेर पनि म उसलाई प्यार गरिरहे,भुली सके कि प्यार मा मात्र रुवाइ मात्र लेखिएको छ

Shayari in nepali language

तिम्रो जीवनमा बस्नत रितु छोइदियो
मेरो जिबन मा औसिको रात आइदियो
तिमीले रोपेको बोटमा फुलै फूल फालिदियो
मैले रोपेको बोटमा केबल काडै काडा ले भरि दियो
तिमीले गरेका हजार गल्ति पनि सुइकार भइदियो
मैले नगरेको गल्ती पनि मै माथि थपि दियो

 

हरेक पल मा मलाई उन कै याद ले सताई रहन्छ
बिगतका पल हरु सम्झदा आँखा त्य्सै रसाई रहन्छ -२
मायाँ गर्न पो जनिनकी त्येसैले आज एती टाढा भयेऊ
किन हुन्छ एती धेरै पिडा तिमी टाढा हुँदा -२
बरु बिश देउ पिउछु,सक्दिन तिमी बिना बाँच्न एक्लो म हुँदा

 

मलाई छोडेर जानेलाई सम्झन चाहान्न
छोडेर जानेको लागि अाशु खेर फाल्दिन

मेरो जिन्दगी जे मनलाग्छ त्यहि गर्छु
कसैको दबाब मा म कहिले चल्दिन

जे हुन्छ राम्रोको लागि हुन्छ भन्ने लाग्छ
त्यसैले केही कुरामा दुखि भएर म बस्दिन

साचो कुरा बोल्छु ढाट्न जान्दिन
अरुलाई रुवाएर हास्न जान्दिन

 

आकाश बादलको कुरा नगर्नु
सधैँ आकाशमा बादल हुँदैन
तड्पी तड्पी रुने नगर्नु
त्यसै यो मन पागल हुँदैन ।।

 

खोलामा बग्ने पानीको आकार भै दिने भए
माया काटने कुनै तरवार भै दिने भए
सोचेका सबै सपना साकार भै दिने भए
कति खुसी हुने थिए म अभागी पनी
मन् मिलेकै मान्छे संग घरवार भै दिने भए।।

Funny Shayari in Nepali Language

म Ice-cream मन पर्छ भनेर सोध्छु..
ऊ, मलाई iPhone मन पर्छ भन्छे….

म आज dating जाउँ न त भन्छु..
ऊ, होइन shopping जाउँ न भन्छे….

म तिमीलाई मेरो फिक्री छैन भनेर सोध्छु..
ऊ, मेरो लागि सुनको सिक्री छैन भनेर सोध्छे….

म I love you honey भन्छु
ऊ Give me some money भन्छे……haha.

 

पहिला पहिला ‘कैडबेरी’ मै मान्थी मोरी,
अचेल त ‘ब्लैकबैरी’ भन्न थाली !
पहिला पहिला i-Ce क्रिम मै मान्थीमोरी,
अचेल i-Pod / i-Phone पो भन्न थाली!
ग्यास्ट्रिकको ट्याब्लेट खाने दाम समेत छैन गोजीमा,
उ त सामसुंग को “ग्यालेक्सी ट्याब्लेट” पो भन्छे !
आज त हदै गरि मोरीले,
‘स्क्रिनटच’ दिन्छस भने ‘स्किनटच’ दिन्छु पो भन्छे…….!!
LoL…

 

Nepali Best short Shayari

तिम्रो आँखामा अन्तरिक्षको तारा मण्डलहरु देख्दै छु म

जति अन्वेषण गर्न खोज्दा पनि

पत्ता लगाउनै नसक्ने लाख रहस्यहरु देख्दै छु म

 

 

 

त्यसरी नजरको तीरले नहान्नु मलाई

सिधैं गडिन्छ मुटुभित्र त्यो

गाह्रो हुन्छ प्रिय छट्पटिदै समय गुजार्न

सेकेण्ड-सेकेण्ड घण्टासरि लाग्ने गर्छ त्यो

 

Shayari In nepali for facebook

जसोतसो बगिराछ”जिन्दगी”भेलसरी कहिले”हार”कहिले”जित”जिन्दगानी “खेल सरि”

 

मैले तिम्लाइ नसम्झेको कुन पल छ भन तिमिबिना जीवन मेरो क्यारी चल्छ भन तिमी भन्छौ बिर्सिदेउ टाढा बनिदेउ तिम्लाइ माया गर्ने दिल यो केले बदल्छ भन

 

स्वार्थले भरिएको दुनियालाइ हेरभन्छौ चैतमासको पालुवाझै यो मनलाइ फेरभन्छौ कसैगरी सक्दिन म तिमिलाइ भुल्न तिम्रोनाम हटाइ दिलमा अरुकैनाम केरभन्छौ

 

कसैले आफुप्रती हेर्ने नजर, कसैप्रती गरेको बिश्वास र भर, कसैले आफुलाइ देखाउने व्यबहार, सबै सबै अन्त्यमा बनाइदिएर बेकार,, क्या औकात देखाइदिन्छस् ए जिन्दगी

 

सम्झिनेलाइ सम्झिन्छु बिर्सनेलाइ बिर्सीदिन्छु, टाढिन खोज्नेलाइ कतै देखेपनी नदेखेझैँ हिन्छु, परिबर्तित, स्वार्थी बन्न सिकाउँदैछ दुनियाँले, हो म पनि अब यहि समय सगै बदलिन्छु।।

 

दुनियाँ छोडी उनको पछि लागिन र म उनलाइ पाउन गल्ली गल्ली भागिन र म उनी भने अर्कैको प्रेममा मदहोस रैछिन उनिलाइ खोज्दा खुट्टा ,गले थाकिन र म पाउछु कि भन्ने आश त कहिल्यै हराएन मन्दिर जादा तिमिलाइ भाकिन र म

 

न आकार मायाको न जोख्न मिल्ने तौल….!!
तै पनि सबैको जीवनमा किन छ माया यति अनमोल…!!!

 

सुख के हो दुख के हो? मनले खोज्ने खुशी के हो? भाबिले निधारमा कर्म लेखिदिने मसि के हो? कर्म लेख्ने मसि के हो? भाग्य पोख्ने कसि के हो? कर्म फुटे जोड्थेँ बरु तर मन जोड्ने के ले हो?

 

जस्तै पिडा दियपनि जीवनले सहनै पर्ने जति अँध्यारो भयपनि हिंड्नै पर्ने छटपटि छटपटि रुँदैरुँदै भयपनि संसार हेरि बॉंच्नै पर्ने