Love quotes in Nepali

love quotes in nepali

Love quotes in Nepali

Here we present best latest love quotes in nepali for facebook for boyfriend or girlfriend to use this on your photos on facebook in nepali language,fonts as nepali quotes.

love quotes in nepali

Many people is not getting nepali quotes on google so we perfer you the best love quotes in our own language nepali. Most of blogger donot work on nepali kywords. So we cannot find any nepali quotes in nepali language. i think this get-you-e-love.com is the best website to provide Love sad quotes shayari gajal Happy birthday wishes Nepali festival wishes in nepali language/fonts.

Love quotes for facebook in nepali language

राजा थिए आफ्नो दिलको जब देखी उसलाई देखे नोकर भैसकेको छु आफ्नै दिल को ।

 

तिम्रो दिलको Password के हो ? मलाई तिम्रो माया मेरो दिलमा Install गर्नुपर्नेछ के ।

Love Quotes in Nepali

दैबले मलाई के बनाय खै न हिरो छु न त smart नै बस मलाई त तिम्रै पागल प्रेमी बनाय ।

 

छिमेकीको माया पनि धेरै गजब छ, वरिपरि घर अनि बिचमा सारा दुनिया हुन्छ ।

 

feeling को कुनै खुट्टा हुदैन तर पनि दिल सम्म खै कसरी पुगछ ।

 

जिवनमा दुई वटा चिज संग मात्रै डर लाग्छ एउटा मेरो आमा र अर्को तिमी ।

 

जब तिमी एकान्तमा एक्लै मुस्कुरायौ भने बुझनुकी तिमी म बिना एकपल पनि बाच्न सक्दैनौ ।

हाम्रो दिलमा को छ भन्ने राज त श्रीफ हाम्रो धड्कनलाइ मात्रै थाहा हुन्छ ।

हाम्रो दिलमा को छ भन्ने राज त श्रीफ हाम्रो धड्कनलाइ मात्रै थाहा हुन्छ ।

Love status for smile

मायाको एउटै मात्रै नोक्सान छ त्यो यो हो कि जुन सुकै Cartoon संग भैदिन्छ ।

यो महिना त बिति गयो कुरै कुरामा प्रथाना गर्नु की अर्को महिना आङगालोमा बितोस ।

मलाई थाहा थिएन कि माया प्रेम के हो ? तिमी मेरो जिवनमा आयौ र माया प्रेम बनीदियौ ।

मलाई थाहा थिएन कि माया प्रेम के हो ? तिमी मेरो जिवनमा आयौ र माया प्रेम बनीदियौ ।

हे भगवान एउटा को त भाग्य बदलदेउ की त मलाई उनको बनाइदेउ कि त उनीलाइ मेरो बनाइदेउ ।

साचिकै मान्छे हरु ठिकै भन्दा रहेछन इच्छा को कुनै सिमा हुदैन ,मेरो त श्रीफ तिमी नै तिमी छ ।

तारीफ त तेस्को गर जस्ले तिमीलाई Hotte र मलाई naughty बनायो ।

अदालत प्रेम हुनेछ,केस चल्छ मायाम , गवा मेरो दिल हुन्छ र अपराधी तिम्रो माया हुनेछ।

अदालत प्रेम हुनेछ,केस चल्छ मायाम , गवा मेरो दिल हुन्छ र अपराधी तिम्रो माया हुनेछ।

तिम्रो माया तिम्रो छाया बस म मान्छुकी म तिम्रै पागल प्रेमी हु ।

देखी सके तेरो इमानदारी दिल त मेरो तर चिन्ता गर्छस अरुको वा वा ।

मेरो लागी सबै खुशी हो “तिमी मेरो साथमा हुनु “

कमी थिएन मलाई मेरा आफ्नतको फेरी किन बसी त्यो अन्जान मेरो दिलमा ।

म लेखेर आउछु सबै मनका कुरा हरु एउटा कागजम ,तेस्पछी सिक्छु कसरी तेसको हवाई जहाज बनाउने ।

मैले लेखेको किताब मेरै हातमा रखेर उनीले भनीन “यो पढ् प्रेम गर्न सिकिहाल्छौ “।

उ संग जिउने एउटा मौका दि दे भगवान ,तिमी संग त मरेपछि बसीहाल्छौ नी !

मत साहित्यकार थिए , तर शाहिरीनै बिर्से माया प्रेमम !

मत साहित्यकार थिए , तर शाहिरीनै बिर्से माया प्रेमम !

Love quotes for girlfriend/boyfriend (husband/wife) for facebook status

माया त तिम्रै लाग्छ तर के गर्नु जिवन चलाउन Facebook पनि त चलाउनु पार्‍यो नि ।

 

Love quotes for girlfriend/boyfriend

उनीले भनिन् सोचेर मात्रै मसङ माया गास्नु उनीलाइ के थाहा की सोचेर त धोका पो दिइन्छ ।

 

Love quotes for girlfriend/boyfriend (husband/wife)

अचम्म छ उनीको नजरमा हेर्नु पनि हेर्यो की अर्कै दुनियाँमा पो पुगिन्छ ।

 

Love quotes for girlfriend/boyfriend (husband/wife)

तिमी संग मेरो नाता यति मात्रै छ की तिमीलाई दु:ख भए मलाई निन्द्रा लाग्दैन ।

 

Love quotes for girlfriend/boyfriend (husband/wife)

उनी साथ हुन यो जरुरी छैन बस उनको माया जिन्दगी भरी भय पुग्छ ।

 

Love quotes for girlfriend/boyfriend (husband/wife)

तिमी मुस्कुराउदा येस्तो लाग्छ की रोकीएको मेरो जिन्दगी फेरी चल्न थाल्यो ।

 

Love quotes for girlfriend/boyfriend (crush)

मान्छे हरु अँखा मा अँखा  जुदाएर खै कसरी Purpose गर्छन् आफु त उनको नाम सुन्न बितिकै पनि परेला झुकीहाल्छन ।